FM Interview

  • 1. KantipurFM-Interview
  • 2. RadioSagarmatha Interview
  • 3. Radio Nepal Interview
  • 4. Hits FM Part 1
  • 5. Hits FM Part 2

ACUPRESSURE & NATURE THERAPY RESEARCH CENTRE

आदरणीय महानुभावहरु ,

हामीले हाम्रो उपचार संस्थाको माध्यमबाट तपाईंहरुलाई बि.सं. २०५३ देखि निरंतर उपचार सेवा प्रदान गर्ने मौका पाएका छौं। यो संस्था हाल इमाडोल,ललितपुर (नेपाल) मा अवस्थित छ। विगतमा यो टेकु तथा बनस्थली (काठमाडौं) मा ‘अक्यूप्रेसर उपचार केन्द्र’ को रुपमा अवस्थित र परिचित थियो। त्यहाँ रहेर यस संस्थाको माध्यमबाट बिभिन्न तह र तप्काका हजारौं व्यक्तिहरु (जस्तैः पूर्व प्रधानमन्त्री, मन्त्रि, सांसद, प्राध्यापक, निजामती कर्मचारी, सेना-प्रहरी, स्वयम् मेडीकल डाक्टर एवं सर्वसाधरणहरु) लाइ प्रभावकारी सेवा प्रदान गरिएको थियो। बीचमा ३ बर्ष (२०६३-२०६६) विदेश बसाइका कारण सेवा स्थगित गरिएको थियो।

अक्यूप्रेसर (शिआचू) उपचार के हो र के होइन भन्नेबारे जानकारी दिने असंख्य पुस्तक तथा सामग्रीहरु बजारमा उपलब्ध छन्। इन्टरनेटबाट पनि जानकारी हासिल गर्न सकिन्छ। त्यसैले हामीले हाम्रो वेबसाइट मा यसबारे सामान्य (आधारभूत) जानकारी मात्र दिएका छौं।

यहाँ हामीले अक्यूप्रेसर उपचारको प्रभावकारिताको श्रीवृद्धि गर्न हामीबाट भएका केही प्रयासहरु तथा आफ्नै बारेमा केही जानकारी राखेका छौं। हाम्रो बारेमा बिगतमा कैयौं संचार माध्यममा समाचार एवं टिप्पणीहरु प्रकासित, प्रशारित भएका थिए। जसमध्ये केहीलाई यहाँ देख्न सक्नु हुनेछ। केही व्यक्तिहरुका मन्तब्य तथा फोटोहरु पनि समाबेश गरेका छौं। आशा छ यहांहरुले धैर्यतापूर्वक सबै हेरि दिनु हुने छ।

  • #
  • #
  • #
  • #
# # # #

Our Team

#

Mr.Tara Basnet

(Acupressure Therapist)

#

Kohinoor Ranjit

(Shiatsu Therapist)

#

Yamuna Basnet

(Administrator)

#

Prem Ranjit

IT Support Specialist

we have over 20 Years of experience

Contact Us